परराष्ट्रका पाँच कर्मचारी राजदूतमा सिफारिस

काठमाडौं । गत पुस ६ र ९ गते सम्पन्न मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाईल्याण्डका लागि आवासीय राजदूत तथा कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको जानकारी दिनुभयो । ढकाललाई युनेस्क्याप र एआईटीको स्थायी प्रतिनिधिमा पनि चयन गरिएको … Continue reading परराष्ट्रका पाँच कर्मचारी राजदूतमा सिफारिस